एक करोडको पुरस्कार महावीर पुनलाई

काठमाडौं, भदौ २८ गते । महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रलाई १ करोड रुपियाँको भवन कीर्ति रत्न पुरस्कार प्रदान गरिएको छ। मङ्गलबार गैर आवासीय नेपाली सङ्घ र बीबी फाउण्डेशनको संयुक्त पहलमा काठमाडौंमा एक कार्यक्रम आयोजना गरेर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रलाई लाई १ करोड रूपियाँको भवन कीर्तिपुर पुरस्कार प्रदान गरिएको हो। कार्यक्रममा पुरस्कार ग्रहण गर्दै … Continue reading एक करोडको पुरस्कार महावीर पुनलाई